अभिनेता पल शाहका म्‍यानेजर पक्राउ

काठमाडौं २७, फागुन । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् ।

अभिनेता शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार