जनता समाजवादी पार्टीकाे बैठक सुरु

काठमाडौं २८, फागुन । जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ ।
शनिबार परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो ।
बैठकमा १४ वटा शीर्षककाे राजनीतिक प्रतीवेदन अध्यक्ष भट्टराइले प्रस्तुत गरेका छन् ।
महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज प्रतिवेदनअनुसार ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि बढ्छ ।’

प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको उनले बताए । आइतबार देखि जसपाकाे केन्द्रीय समितिको बैठक बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार