बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री निर्माण

काठमाडौं ३०, फागुन । पूर्वप्रधानमन्त्री बीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ ।

डकुमेन्ट्री फिल्ममा बीपी कोइरालाको जीवनशैली समेटिएको छ । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला माथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको देखि जनमत संग्रहको घोषणा भएको समेत उल्लेख गरिएको छ ।

डकुमेन्ट्रीमा बीपी कसरी राजनेता बन्ने नेपालको स्वाधीनता कसरी जोगियो लगाउतका कुराहरू उतारिएको छ । ‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार