टेलिकमले घोषणा गर्‍यो बोनस सेयर

काठमाडौं १, चैत । नेपाल टेलिकमले सेयरधनीहरुलाई बोनस सेयर दिने भएको छ ।

टेलिकम कम्पनीको सोमबार बसेको बैठकले पहिलोपटक सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यो भन्दा अघि टेलिकमले सेयरधनीहरूलाई नगद लाभांश दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार