प्रतितोला १८ सयले घट्यो सुनको मूल्य

काठमाडौं १, चैत । मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार आठ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार सुन प्रतितोला एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा करोबार भएकबो छ । सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार