परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

काठमाडौं ४, चैत । सवारी चालक अनुमति पत्रका लागि दिएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना जनाविरुद्ध घुस लिएर लाइसेन्स दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार