प्रहरीले बुझायो पल शाहविरुद्धको अनुसन्धान फाइल सरकारी वकिललाई

काठमाडौं ७, चैत । नाबालिकामाथि जबरजस्ती करणी अभियोगमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ ।

शाहको अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

प्रहरीले २१ दिन लामो अनुसन्धान पछि प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार