
बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने भएकाे हाे ।
बैशाख ३१ गते ताेकिएकाे स्थानीय तह निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो ।
बैठकमा निर्वाचनका लागि अध्यक्ष केपि शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन प्रस्तुत गरिने, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका बिषयमा छलफल हुनेछ ।