नेकपा एमालेकाे केन्द्रीय कमिटीकाे बैठक आज बस्दै

काठमाडौं ९ चैत । नेकपा एमालेकाे केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्ने भएकाे छ ।

बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने भएकाे हाे ।
बैशाख ३१ गते ताेकिएकाे स्थानीय तह निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो ।
बैठकमा निर्वाचनका लागि अध्यक्ष केपि शर्मा ओली र महासचिव शंकर पोखरेलको  प्रतिवेदन प्रस्तुत गरिने, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका बिषयमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार