चट्याङ लागेर एक जनाको मृत्यु

सिरीजङ्घा गाउँपालिका–२ मा गए राति परेको चट्याङ लागेरे  आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ ।

आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।

चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु(याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार