जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा

काठमाडौं । शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार