छोराले गरे बुवा र आमाको हत्या

ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा छोराले आमा र बुवाको हत्या गरेका छन् ।

बिहीबार साँझ ५ बजेतिर बुवा ७० वर्षीय बिर्खबहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहारबाट हत्या गरिएको हो ।

मदिरा पिएर छोरा २५ वर्षीय आइतराज लिम्बुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार