रवी लामिछानेले खोले नयाँ पार्टी आजै निर्वाचन आयोगमा दर्ता गर्ने

काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ दल खोलेका छन् ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार