अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा 62 पटक पढिएको काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज राजीनामा दिएका छन् । बुधबार अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् । २०७९ असार २२ १६:३७