अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज राजीनामा दिएका छन् ।

बुधबार अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार