अभिनेत्री ढुंगाना यस्ती देखिइन् मेहेन्दी समारोहमा (फोटो फिचर)

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिवाह बन्धनमा बाधिने भएका छन् ।

बुधबार अभिनेत्री ढुगानाले मेहेन्दी समारोह आयोजना गरेकी छन् । उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् अन्ततः मेहेन्दी लगाइयो ।

मेहेन्दी समारोहमा सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी छन् ।
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेका हुन् ।

तस्वीर अभिनेत्री नीता ढुंगानाको फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार