बुढीगंगा नगरपालिकामा ९ हजार १२८ मत खस्यो मतगणना हुँर्दै

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा बिहिबार भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ ।

मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा कडा सुरक्षाका साथ गणना भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी गराएको छ ।

झण्डै १३ हजार मतदातारेको भएपनि ९ हजार १२८ मत मात्र खसेको छ मत गणनाको पहिलो चरणमा वडा नम्बर १ र १० बाट सुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार