बाबुरामलाई हटाइयो, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्थानमा वरिष्ठ नेता अशोक राईलाई मनोनीत गरेको छ ।

बिहीबार वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद्को अध्यक्षबाट डा. भट्टराईलाई हटाएपछि सो ठाउँमा राईलाई मनोनीत गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार