काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जा अब एउटै बैंकबाट १२ कडोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले सेयर धितोकर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी निर्देशन जारी गरेको हो ।
मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको छ ।