जाजरकोट । स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका ९ का अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शशीराम गौतम विजयी भएका छन् ।
यसैगरी, सदस्यमा मनमाया बुढा २४०, कुमारी नेपाली २४३, धनबहादुर महतारा २४५ र मनबहादुर नेपाली २४५ मत प्राप्त गरी विजयी भएका हुन् ।