रमेश लम्साल/नारायण ढुंगाना काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज तथा सहइन्चार्ज– तोकेको छ । नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । केही जिल्लामा इन्चार्जमात्रै तोकिएको छ । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज त...
नेकपा जिल्ला इन्चार्ज/सहइन्चार्ज को कहाँ
