१३ गोर्खा सैनिकद्वारा सगरमाथा आरोहण

बेलायती गोर्खा सैनिकले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । ‘गोर्खा एभरेष्ट एक्सपिडिसन’ नामक पर्वतारोहण अभियानअन्तर्गत १३ गोर्खा सैनिकले सगरमाथा आरोहण गरेका हुन् । धनीराम राई, कृष्ण थापा र निर्मल पुलामीले २०१७ मे १५ मा २ बजेर १० मिनेट जाँदा सगरमाथा आरोहण गरेका थिए भने सोही टोलीका अन्य १० गोर्खा सैनिकले मे १६ मा सगरमाथा आरोहण गरेका हुन् । विश्वविख्यात लडाकु गोर्खा सैनिकले पहि...