नेप्से परिसूचक ५४.५८ अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले उकालो लागेर दुई हजार १९५.१० मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७२ अङ्कले ओरालो लागेर ४१९।२० मा पुगेको छ । नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२० कम्पनीको एक करो...

नेप्से ४.८९ अंकले वृद्धि

काठमाडौं । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ । बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ । बुधबार बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् भने विकास बैंक वित्त कम्पनी लगायतका उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ । बुधबार धेर...

नेप्से परिसूचक १६.२७ अंकले वृद्धि

काठमाडौं । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दूमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ । मंगलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदविक्री भएको छ ।...

आज सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५९.५४ अंकले वृद्धि भएको छ । ५९.५४ अंकले बढेर नेप्से सूचक बुधबार १९८६.८२ अंकमा पुगेको हो । बुधबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढेर ३८१.३७ अंकमाथि पुगेको छ भने २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, बुधबार १३ वटै उपसूचक धनात्मक देखिएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले वृद्धि भएको ...

अर्थमन्त्री शर्मा विवादमा मुछिएपछि अर्थसचिव अनिश्चितकालिन बिदामा

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भइरहेको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्...

अप्पर सोलु हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचार...

घाटामा चलेको आयल निगमले वाणिज्य बैंकबाट लियो ३ अर्ब ऋण

काठमाडौं । घाटामा चलेर टाट पल्टिएको नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण प्रदान गरेको छ । टेकुको २९ रोपनी जग्गा धितोमा राखेर बैंकले बजारमा चलेको भन्दा न्यून ब्याजदरमा निगमलाई ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो । अर्थमन्त्रालय स्रोतले जानकारी दिएअनुसार वाणिज्य बैंकले ३ प्रतिशत ब्याजमा निगमलाई ३ अर्ब रुपैयाँ ऋण दिन सहमति गरेको छ । मंगलबार अर्थमन्त...

बजेट देश र जनताको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको विषयलाई लिएर आफूले राजीनामा नदिने बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा कसैले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताएका हुन् । ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु । बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागे...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सोमबार लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे सो शेयर बाँडफाँट भएको हो । असार १ गतेदेखि ५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये ६ हजार २६१ आवेदकले १० कित्ताका दरले ...

सेयर बजार हरियाली, नेप्सेमा ९४ अंकको वृद्धि

काठमाडौं । कहिले ओराले त कहिले उकालो चढिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ९आइतबार० ९४ अंकका साथ वृद्धि भएको छ । ५।१ प्रतिशतले बढेको नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ रुपैयाँको कारोबार भएको छ भने ६३ लाख ६३ हजार ५९० कित्ता सेयर किनबेच भएको छ । आइतबार सबै उपसमूहका सूचकमा वृद्धि भएको छ । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स...