कोदाली । यो किसानले प्रयोग गर्ने सामग्री हो । नेपालको धेरै जनसंख्या कृषिमा संलग्न छन् । कोदाली वर्षायाममा प्रयोग गरिन्छ । कोदाली फलाम र काठबाट बनाइन्छ । कोदालो र कोदालीको संरचना तथा स्वरूप उस्तैउस्तै हुन्छ । कोदालोभन्दा कोदाली अलि ठूलो हुन्छ । यसको उपयोगिता र काम भने अलि फरक छ । कोदाली बनाउन च्याप्टो तथा पातलो फलाम आवश्यक पर्छ । यसको एकातर्फ पातलो तर अलि फराकिलो भाग हुन्छ । बाक्लो र साँघुरो भ...
कोदाली किसानका साथी, अरूभन्दा धेरै माथि
