श्रममन्त्री भ्रमणका लागि युएई जाँर्दै

काठमाडौं २७, फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डल यूएई भ्रमणका लागि जाने भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा जानका लागि मन्त्रिपरिषदको बैठकले भ्रमण गर्न स्वीकृति दिने निर्णय गरेको हो । शुक्रबार पत्रकार सम्मेलनमा यूएईे भ्रमणले विदेशमा रहेका नेपाली कामदारहरूलाई सहयोग पुग्ने उल्लेख गरिएको छ । कामदारले पाउने सेवा सुविधा दिला...

कतारमा कार्यरत नेपाली सुरक्षित

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले कतारका राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षासम्बन्धमा विशेष चासो व्यक्त गरेका छन् । कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले शुक्रवार गरेको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाबारेमा जानकारी लिए। आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक...

हत्या अभियोगमा ११ निर्दोष नेपाली सात वर्षदेखि साउदी जेलमा

काठमाडौँ । साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा ११ जना निर्दोष नेपालीले अनाहकमा सात वर्ष जेल सजाय भोग्नुपरेको भन्दै पीडितले न्यायको माग गरेका छन् । सन् २०१० फेब्रुअरीमा पक्राउ गरी साउदीको जेद्दा जेलमा सात वर्षको जेल जीवन बिताएर डेढ महिनाअघि नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेर आफूहरुलाई क्षतिपूर्ति दिन आग्रह गरेका...

वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

काठमाडौँ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडि...