कतातिर जाँदैछ नेपालको शिक्षा ?

नेपालमा कस्तो शिक्षा राम्रो हो, भन्ने विषयमा बहस हुन थालेको छ शिक्षा जस्तो कुरामा अनिवार्य बहसको बिषय बनाउनै पर्ने देखिएको छ । किनभने वर्तमान अवस्थामा सबै राज्यका तह तपकामा शैक्षिक योग्यता पेश गर्दा उच्च तहका शैक्षिक योग्यता पेश गरी जागिर खाएका ब्याक्तिहरु नै भेटिन्छन तर नतिजा शुन्य रहेको अवस्था छ । उसको योग्यताले घुस खान र आफ्नो सेटिङ गर्ने मात्र दक्षता हासिल गतेको देखिन्छ तर देश, जनताको सेवा...

उपेन्द्र यादव उत्तर कोरियाको किमजोङ उन हुन्

जनता समाजवादी पार्टी (जससपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् र केन्द्रीय समितिबाट असार १ र २ गते विधान अधिवेशन गराउने म्याण्डेट पाएका छन् । उनले स्थानीय निर्वाचनको परिणामपछि विभिन्न मिडियाहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संग एकता गर्न ढोका मात्रै होइन गेट पनि खुलै रहेको बौल्दै आएका छन् । अहिले कसैसंग एकता गर्ने उनलाइ पार्टीले म्याण्डेड दिएको छैन । पहिला पनि उनले राष्ट्रिय ...

धरानवासीको हर्ष बन्लान् त हर्क साम्पाङ

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गर...

केटो नहुँदा कसरी सम्हाल्नु

ललिता तामाङ ह्याप्पी दसैं । ह्याभ अ वन्डरफुल दसैं । इन्जोय योर होलिडे । इन्जोय योर दसैं । दसैंअघिको अन्तिम दिन आज । एक–अर्कामा यस्तै–यस्तै शुभकामना व्यक्त गरिंदै अफिस बिदा भयो । सुशीला अफिसपछि घरमा चाहिने सरसामान किन्दै साँझ खुइय्य गर्दै घर पुगिन् । झन्डैझन्डै झमक्कै भइसकेको थियो । यतिविघ्न मानिसले दसैंका लागि राजधानी छोड्दा पनि बजार कति भीड, पाइला टेक्नेसम्म ठाउँ छैन । दिनभरि अफिस...

भाषिक स्थिति र बहुभाषिक शिक्षा नीति

विषयप्रवेश नेपालमा कतिवटा भाषा बोलिन्छन् भन्ने बारे आधिकारिक तथ्यांकतर्फ हेर्दा सर्वप्रथम वि.सं. २००९–२०११ को जनगणनामा ३६ वटा भाषाको संख्या उल्लेख गरिएको छ । २०२८, २०३८, २०४८ मा क्रमशः १८, १८ र ३२ भाषाको नाम पाइन्छ भने २०५८ को गणनाले ९२ वटा भाषा फेला परेको तथ्य प्रस्तुत गरेको छ । उता समर इन्स्टिच्युट अफ लिंग्विस्टिक इन्टर नेशनलले सन् २००९ मा प्रकाशित गरेको इथ्नोलग १६औं संस्करणमा १२६ वटा भाषाक...

खेतिकिसानलाई हेलाँ नगरौं

पछिल्लो तथ्यांकअनुसार नेपालका ८० प्रतिशतभन्दा ज्यादा मानिसको मुख्य पेसा कृषि नै हो । अहिले कृषि क्षेत्रले कूल गार्हस्थ उत्पादनमा करीब ३७ प्रतिशत योगदान दिएको छ । यद्यपि यहाँको कृषि पेसामा आधुनिकता अँगाल्न नसक्दा कृषि उपजमा व्यापक ह्रास मात्र आएको होइन कि यस क्षेत्रबाट उत्पादित कृषि उपजले पर्याप्त खान नपुग्ने र अन्य आर्थिक गर्जो टार्नसमेत नेपालीलाई धौ–धौ पर्ने गरेको छ । जसको परिणाम नेपालका युवामा व...

जोखिमपूर्ण सार्वजनिक यातायात

कुनै घरको वास्तविकता बुझ्न त्यो घरको शौचालय हेरे पुग्छ भने कुनै देशको वास्तविकता बुझ्न त्यो देशको सार्वजनिक यातायातको अवस्था हेरे पुग्छ । नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा हेर्दा सार्वजनिक यातायातको अवस्था एकै किसिमको छ तर असुल्ने भाडा दरमा हेर्दा पूर्वमा भन्दा पश्चिममा चर्को छ । हुन त यो चेतनाको स्तरले पनि हुन सक्छ । काठमाडौंको सडक फराकिलो गर्नेक्रममा धेरैबाट स्याबासी पाएका प्रधानमन्त्रीले यो...

अन्नपूर्ण पदयात्राका जोखिम

नेपालको उत्तरी भेगतीर अवस्थित रहेको सेताम्मे हिमाल देखेर मन नलोभ्याउने स्वदेश वा विदेशी जमातहरू सायद कमै होलान । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्नु प्रकृतिप्रेमी सबैलाई इच्छा र चासोको विषय हो । यसै सोच र चासोलाई सार्थकता दिनका लागि दसैं अवधिको केहि विदालाई सदुपयोग गर्नका लागि पंक्तिकार लगायतका केहि शुभेच्छुकहरू मिलेर अन्नपूर्ण हिमालको आधार शिविरको यात्रा तय गरियो । सो तय गरिएको यो...