मेयरको अपहरण पछि रूसले गर्यो युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त

एजेन्सी । रुसले युक्रेनी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगरका सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताएको बीबीसीले जनाएको छ । उनले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेक...

अमेरिका र बेलायतले लगायो रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध

एजेन्सी । अमेरिका र बेलायतले रुसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसमा उत्पादन हुने तेल आयातमा प्रतिबन्ध लगाएका हुन् । आफूले चालेको कदमले प्रतिबन्धले रुसको अर्थव्यवस्थामा ठूलो धक्का पुग्ने बताउँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले भनेका छन्– ‘हामी रुसबाट हुने तेलको आयातमाथि प्रतिबन्ध गर्दैछौं ।’ यता बेलायतले पनि सन् २०...

रुस र युक्रेनका विदेशमन्त्रीले टर्कीको अन्तालयामा भेट गर्ने

एजेन्सी । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो । सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्...

रुस र युक्रेनबीच तेस्रो पटक शान्तिवार्ता हुँदै

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको वार्ता सोमबार ह...

युक्रेन संकट : जर्मनीले नोर्डस्ट्रीम पाइप लाइन रोक्यो

बर्लिनको यो कदम मस्कोले युक्रेनको पृथकतावादी-नियन्त्रित क्षेत्रहरूलाई मान्यता दिएकोमा अहिलेसम्मको सबैभन्दा कडा प्रतिक्रिया हो । जर्मनीले पूर्वी युक्रेनका दुई छुट्टिएका क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिने कदमलाई लिएर रूसमाथि प्रतिबन्ध लगाउन तयार भएको कीभका पश्चिमी सहयोगीहरूले नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन प्रमाणित गर्ने प्रक्रियालाई रोक्न कदम चालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पु...

युक्रेन संकट : र्पूवीयुक्रेनमा रुसि सेनाको प्रवेशको लागि आदेश

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रहरूलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएपछि सेना पठाउन आदेश दिएका छन्। रातारात जारी गरिएको फुटेजमा रुसी सैन्य गाडीहरू युक्रेनी सीमातर्फ गइरहेको देखाइएको थियो । रुसले सन् २०१४ देखि समर्थन गर्दै आएको विखण्डित क्षेत्रहरूमा सेनाले "शान्ति स्थापना" गर्ने बताएको छ । तर अमेरिकाले उनीहरुलाई शान्ति सैनिक बोलाउन...

एक टुक्रा केकलाई १ हजार ३७५ डलर

बेलायत । बेलायतका राजकुमार चाल्र्स तथा दिवंगत राजकुमारी डायनाको विवाहमा प्रयोग भएको एक टुक्रा केकको मूल्य १ हजार ३ सय ७५ डलरमा लिलामी भएको छ । पुरानो मानिएको त्यो केकको टुक्रा बाकसमा सुरक्षित राखिएको थियो । एक निजी संग्रहकर्ताले अनलाइनमार्फत केकको टुक्रालाई यति धेरै मूल्य तिरेका थिए । यसअघि रानी भिक्टोरियाको विवाहको केकको टुक्रा पनि उनै संग्रहकर्ताले खरिद गरेका थिए । खरिदकर्ताको नाम भने खु...

फिनल्यान्डबाट छोरालाई सन्देश

कोमल पौडेल संसारका सबैजसो समाजले तिम्रो जन्म वा आगमनलाई खुसी हुँदै स्वागत गर्नेछन् । तिम्रो राम्रो हेरचाह र लालनपालन गरी हुर्काउनेछन् । तिम्रो शरीर बलियो र अधिकार सम्पन्नताले मन दह्रो, स्थिर र पूर्ण हुनेछ । तिमीबाट परिवार, समाज, देश र संसारले सकारात्मक सोच, कर्म र भूमिकाको अपेक्षा पनि राख्नेछ । तिमीलाई निकै सुरक्षितसाथ हुर्काएर, शिक्षा दिएर समाजको संरक्षक बनाउन आमाबाबुले आफ्नो औकातले भ्याए...

उच्चशिक्षाका लागि क्यानाडा जानुअघि यी कुरा थाहा पाइराख्नूस्

केशव शर्मा उच्च शिक्षा अध्ययन, योग्यताअनुसारको अवसर र सहज जीवनयापनको सपना बोकेर विकसित देशहरूमा नेपाली विद्यार्थी जाने दर बढ्दो छ । अमेरिका, अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, क्यानाडा र युरोपका विभिन्न देशहरूमा बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थी गइरहेको देखिन्छ । विशेषगरी अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानाडा धेरै विद्यार्थीको आकर्षणको केन्द्र रहेको देखिन्छ । जसको मुख्य कारण ...

मुन्दुम रिलुङ प्रकाशनार्थ खाम्बातिमलाई ५ लाख ६१ हजार २९० सहयोग

काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिम, बेलायतले मुन्दुम रिलुङ प्रकाशनका लागि खाम्बातिम केन्द्रलाई ५ लाख ६१ हजार २ यस ९० रुपैयाँ सहयोग गरेको छ । किरात राई चाम्लिङ खाम्बातिम, केन्द्रीय कार्यसमिति अध्यक्ष युवराज राईलाई बेलायत कोषाध्यक्ष नवराज राईले ५ लाख ६१ हजार २ यस ९० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै खाम्बातिम, बेलायत कोषाध्यक्ष नवराज राईले केन्द्रले गर्ने शुभका...