दिनेशराज भुजू पानीको महिमा ठूलो छ । सृष्टि र अस्तित्व पानीमै अडेको छ । वैज्ञानिकहरूको भनाइ छ, ‘पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्षपहिले समुद्रको तातोपानीको मुहानतिर भएको थियो ।’ मानिस दुई लाख वर्षपहिले आएका हुन् । मानिस जहाँबाट देखापरे पनि उसको सभ्यता नदीकिनारमै विस्तार भयो । विश्वका प्रमुख सभ्यता मध्यएसियाको मेसोपोटामिया, अफ्रिकाको नाइल, दक्षिण एसियाको इन्दस र गंगामैदान, चीनको ह्वाङ हो न...
पानीका लागि २६५ पटक लडाइँ
