एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज

काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्नका लागि आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । बैठक आज १ बजे देखि सुरू हुने भएको छ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा स...

माओवादी केन्द्रले पठायो स्थानीय तह निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई पत्र

काठमाडौं, ९ फागुन । स्थानीय निर्वाचनको तयारी गर्न नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ । निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार प्रदेश कमिटीहरुलाई परिपत्र गर्दै केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यकम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारी गर्दै निर्देशन दिएको हो । माओवादी केन्द्रले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यह...

विवाद र विरोधका बीच एमसीसी पेश गरेको प्रचण्डको टिप्पणी

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा प्रचण्डले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले...

एमसीसी पास गर्न माधव नेपालको समर्थन नहुने

काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न पार्टीको समर्थन नभएको बताएका छन् । एमसीसीको विषयमा सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्ने कुरामा पार्टीको समर्थन नभएको बताएका हुन ।  ...

खोप ल्याउने पहल थाल्न काँग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ । बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘वि...

स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

प्रकाश सिलवाल काठमाडौं । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् । स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित य...

प्रधानमन्त्रीको स्वास्थ्यलाभसहित दीप प्रज्ज्वलन

हलेसी, २६ फागुन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले त्रिधार्मिकस्थल हलेसीको दर्शन गरेकी छन् । मन्त्री तुम्बाहाङ्फेले हलेसी दर्शनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले जानकारी गराए । बस्नेतका अनुसार मन्त्रीसँ...

ऊर्जामन्त्री पुनद्वारा हेलिकोप्टरबाटै दूधकोसी पावरहाउस निरीक्षण

रातेखोला (धितुङ), २२ पुस पुस २२ । बिहान ९:३० बज्दै थियो । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ रातेखोलाको आकाशमा हेलिकोप्टरले फन्को मार्यो । हेलिकोप्टरमा ऊर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रतिनिधिसभा सांसदहरू हीरा गुरुङ, यज्ञराज सुनुवार, हेमकुमार राई ‘सुरवीर’, प्रदेश सांसद उषाकला राई थिइन् । सोही हेलिकोप्टरमा ओखलढुंगा र सोलुखुम्बुका प्रदेश सा...

तरुण दल खोटाङ कोषाध्यक्ष राईद्वारा २५ हजार आर्थिक सहयोग

तेस्रो आँखा संवाददाता दुर्छिम (खोटाङ) । तरुण दल खोटाङ कोषाध्यक्ष रूपेन्द्रकुमार राईले आगामी कात्तिक ३ देखि ८ गतेसम्म हुने होलेसुङ–जनकराज राई मार्ग गोल्डकपका लागि आर्थिक सहयोग गरेका छन् । तरुण दल खोटाङ कोषाध्यक्ष राईले होलेसुङ–जनकराज राई मार्ग चौथो संस्करणअन्तर्गत (पुरुष) तर्फका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी राईले आफू पनि खेलप्रे...

जनप्रतिनिधि–कर्मचारीका कारण संघीयता धरापमा

हलेसी (खोटाङ) ।  हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले स्थानीय सरकार गठनपछि जनप्रतिनिधि र कर्मचारीका कारण संघीयता नै धरापमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ‘पत्रकार र सञ्चारमाध्यमले ऐनाको काम गर्नुपर्छ । समाजलाई सुशासनमा डोर्याउनुपर्छ,’ तुवाचुङ साप्ताहिकको प्रथम वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख राईले भने, ‘प्रत्येक नागरिकलाई पारदर्शी र जिम्...