राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९८ वर्षमा टेके । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरे अहिले पनि उत्तिकै फुर्तिला र हँसिला छन् । मन सधैं चंगा बनाउन तल्लीन उनलाई बुढ्यौली शरीरले निराशा थप्न अझै सकेको छैन । बाल्यकालदेखि निरन्तर रूपमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन सफल बहुमुखी प्रतिभाशाली घिमिरे अझै पनि सिर्जनशील काम र अध्ययनमा व्यस्त छन् । मजबुत स्वास्थ्यले उनको अध्ययन...
९८ वर्षीय राष्ट्रकवि घिमिरे तन्दुरुस्ती रहनुको पाँच रहस्य
