मिर्गौलापीडितद्वारा पाल्पावासीसँग सहयोगको अपिल

  पाल्पा । मिर्गौलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात थापेकी छन् । आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि सहयोगको याचना गरेकी हुन् । मिर्गौला पीडित दङ्गालले ऋणधन गरी रपाँच लाख उपचार खर्च सके पनि उपचारमा अझै पैसा लाग्ने भएपछि आर्थिक सहयोग गरिदिनुहुन जिल्लास्थित राजनीतिक दल,...

स्वास्थ्य संस्थामा खानेपानी र शौचालय प्रवन्ध निष्प्रभावी

काठमाडौं । नेपालको २० प्रतिशत स्वास्थ्य संस्थामा अझै पनि सेवाग्राहीका लागि सुरक्षित पानी र शौचालयको राम्रो प्रवन्ध नभएको जनाएको छ । आज सार्वजनिक गरिएको स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनले खानेपानी र शौचालय सम्बन्धी भौतिक पूर्वाधार भए पनि २० प्रतिशत स्वास्थ्य संस्थामा अझै पनि सेवाग्राहीका लागि त्यो प्रयोग गर्न योग्य नभएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका जनसङ्ख्या प्रशासन, अनुगमन तथा मूल्य...

सुत्केरीलाई भत्ता दिने अस्पताल

दीपेन्द्र राई समयमै औधषोचार नपाएर ज्यान गुमाउनुपरेको समाचार प्रकाशन/प्रसारण भइरहँदा सोलुखुम्बुका लुक्लावासीले भने ५० रुपियाँको टिकट काटेपछि निःशुल्क औषधोचार पाउँदै आएका छन् । ५० रुपियाँको टिकटसम्म काट्न नसक्ने बिरामीले भने निःशुल्क औषधोपचारमात्रै होइन, खान–बस्ने सुविधासमेत अस्पतालले नै बेहोर्दै आएको छ । २८०० मिटर उचाइमा चौंरीखर्क–८ लुक्लामा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पतालमा सुत्केरी हु...