खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई नेतृत्वमा गएको एमाले कार्यकर्ताले सोही नगरपालिका २ नम्बर वडा डिकुवानिवासी अर्जुन राउतलाई कुटपिट गरेका छन् । हलेसी–तुवाचुङ नगरपालिका एमालेतर्फ मेयरका उम्मेदवार खडेन्द्र राई, उपमेयर मनीषा राई र २ नम्बर वडाध्यक्ष हरि खड्काको निर्देशनमा राउतमाथि कुटपिट गरिएको नेविसंघ अध्यक्ष राजकुमार बस्नेतले बताए । दोस्रो चरणको स्थानीय नि...
मेयरका उम्मेदवार नै कुटपिटमा संलग्न
