काठमाडौँ । काठमाडौ महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार एमालेलेले अग्रता लिएको छ । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा कहिले एमाले त कहिले काँग्रेसले अग्रता लिने गरेको छ । मतपरिणामअनुसार, एमालेका विद्यासुन्दर शाक्यले १,७२८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवरा राजुराज जोशीले १,१०३ मत पाएका छन् । विवेकशीलकी रन्जु दर्शनाले ८९४ मत ल्याएकी छन् भने साझा पार्टीका किशोर थापा ६५७ पाएका छ...
Update : काठमाडौँमा एमालेको अग्रता, कांग्रेस पछि पर्यो
