कोइरालाद्वारा चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन

नवलपरासी । काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नवलपरासी क्षेत्र नम्बर ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उनले भने, ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्छ ।’ महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अब त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ लाग्न कार्यक...

संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य

नेपालगन्ज । एमाले नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् । एमाले बाँकेद्वारा कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा उनले भने, “लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताउँदै जनताको सर्व...