जेबी विश्वकर्मा अमेरिका, युरोपलगायत थुप्रै विकसित मुलुकका विश्वविद्यालयमा नेपाली प्राध्यापक पनि अध्यापनमा संलग्न छन् । विश्वमै ख्याति कमाएका विश्वविद्यालयमा प्राध्यापन गर्ने तथा प्राज्ञिक क्षेत्रमा काम गरिरहेका नेपाली प्राध्यापकमध्ये थोरैमात्र नेपालको विकास, समृद्धि, विकास तथा उन्नतिका विषयमा चिन्तित छन् । अझ नेपालका सीमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायबारे अध्ययन–अनुसन्धान गर्ने र प्रा...
जनजाति, दलित, मधेसीलाई अथाह चुनौती
