चित्रकुमार सुवेदी उज्यालो नहुँदै कुवा, धारो खोज्न हिँडेका गाग्रीहरू काठमाडौं र धरानबाट झन्डावाला कार आइपुग्दासमेत घर आइपुग्दैन दूधकोसी बगेर सुनकोसी बगेर भारदहको पुल तरिसक्दा गाग्रीको पानीभन्दा पसिनाको धारा धेरै बगाएर बल्लतल्ल घर आइपुग्छ च्यास्मिटारे आमाहरू भोकको कुरै नगरौं थकानको कुरै नगरौं घाँस, दाउरा र मेलापात अँध्यारो अनुहार लाएर उराठ मनले रुन्चे स्वरमा गुनासो गर्छ च्यास...
च्यास्मिटार
