अभय श्रेष्ठ, विनोदविक्रम केसी र संगीत श्रोता प्रगतिशील कित्ताका कवि हुन् । श्रेष्ठ, केसी र संगीत श्रोताले साहित्य लेखनसाथसाथै पत्रकारिता गर्दै आएका छन् । तीनैजनाको लेखन धारिलो छ । लेखनमा आ–आफ्नै निजत्व छ । युवापुस्तामा पत्याइएका अभय श्रेष्ठ, विनोदविक्रम केसी र संगीत श्रोतासँग दीपेन्द्र राईले गरेको कुराकानी : नेपाली साहित्यमा युवा साहित्यकारको उपस्थिति कस्तो छ ? अभय श्रेष्ठ : युवा साहित्य...
युवापुस्ता सिर्जना र अध्ययनमा पछाडि, ‘मिडिया स्टन्ट’ बाजीमा अगाडि
