मलेसिया । कवि तथा गीतकार दिलिप राई ‘सगर’ सम्मानित भएका छन् । गत कात्तिक २ गते नेपाली समाज पिटिपी कम्पनीद्वारा आयोजित दीपावली सांस्कृतिक कार्यक्रम कवि तथा गीतकार राई सम्मानित भएका हुन् । । पिटिपी समाज अध्यक्ष दीपक लामा र कार्यक्रम संयोजक शिव सहयात्रीले उनलाई दोसल्ला, ढाका टोपी ओढाएर सम्मान गरेका थिए । केस्रा विधाका प्रवक्तासमेत रहेका उनले सम्मानपत्र र ट्राफीसमेत पाएका थिए । सम्मान ग्रहण गर्...
सगर मलेसियामा सम्मानित
