प्रेम : एक विश्वास

सुरेश यक्सो धनकुटा बजार नजिकै छ पुरानो बस्ति, स्कुल डाँडा । लहरै करिब ३५ घर छन् । यो बस्ति केही वर्षयता सुनसान छ । आधा जति घरहरू खालि छन् । धन कमाउनेहरू शहर छिरिसके । कतिले फकाई फुल्याई गाँउबाट घर रुङ्न मान्छे राखेका छन् । थोरै भएका जवानहरु पनि बिदेश पसेका छन् । बुढाबुढिहरु प्रायस् घरभित्रै हुन्छन् । कति सिद्धिसके । बिहानबेलुका भने केही बच्चाबच्चि बाटोमा खेलिरहेको भेट्टाउन सकिन्छ । स्क...

हो ! मैले भ्रुण हत्या गरें

    इन्द्र थेगिम   सन् २०१४ ,मार्च २४ मा हङकङको सायिङ पुनस्थित "सान युक" हस्पिटलको र्‍याडियोलोजी डिपार्ट्मेन्टको वेटिङ कक्षमा बडो अधैर्य साथ म र मेरो श्रीमान् हिमालसंग बसिरहेकी थिएं। मनमा यति सार्‍हो कौतुहलता थियो कि शरिरमा स्ट्रेस लेवल बढेजस्तो छिन्छिन्मा पिसाब फेर्न गइरहें । जति म स्ट्रेस देखिन्थें त्यस्को दुई गुना बढी असर हिमालमा देखिन्थ्यो। हिमाल घरि मोबाईलमा डाउन ...

तिम्रै नाम लिइ घुर्छु अब

नसम्झ भो मलाई अब फेरि पनि मर्छु होला जित्न छोडिसकें मैले फेरि पनि हार्छु होला कुरि बसें आश गरी एक फेर हेर्ने चाह अजम्बरी चट्टान रहेछौ म बबुरोलाई के थाह छोडीदेउ यस्तै हाल नबोल्दा नै बेस होला पात झरे रुखको हाँगो भांचिएकै बेस होला कति बसें मन मारी एकै पलमा बिर्सिदियौ आधा जोवन त्यसै बित्यो अचेतमै छोडिदियौ के बोलुं खै शब्द पनि लट्पटिन्छ जिब्रो पनि कुरि बसें अन्त्यसम्म कहालिदैं दि...

एकजुट भए बन्छ नेपाल

कुमार श्रेष्ठ हिमालबाट हिउँ बग्छ भइदिन्छ पानी चाँडै सुतौं, चाँडै उठौं, त्यो हो हाम्रो बानी । झुटो होइन, सत्य बन्नुपर्छ आज हामी सत्य बोलौं, सत्य बनौं, तथ्य कुरा जानी । प्रकृतिले सजिएको नेपाल हाम्रो देश गुन्युचोली, दौरासुरुवाल नेपालीको भेष । हिजो हरियो हाम्रो देश आज सुकिसक्यो उडिजाने डाँफे, मुनाल आज लुकिसक्यो । पसिना बगाऔं, मिहिनेत गरौं नगरौं अन्याय वातावरण स्वच्छ हुन्छ रूखबि...

सबै पोखरी रारा हुँदैनन्

    समीपै रहे बन्धु प्यारा हुँदैनन् र नेता क्वै सर्वहारा हुँदैनन् । बरू बेच इज्जत र दौलत कमाऊ सुदामाहरूका सहारा हुँदैनन् । जता पर्छ खाल्डो उतै जम्छ पानी सबै पोखरी किन्तु रारा हुँदैनन् । तिमी फन्कियौ व्यर्थ मेरा कुराले सधैँ सत्यवादी किनारा हुँदैनन् । म खोज्दै छु साहित्यको राजधानी जहाँ भ्रष्ट नेता र नारा हुँदैनन् ।...

‘लेखेपछि मन हलुँगो हुन्छ’

दीपेन्द्र राई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरतिर सोझिएको पाइला एक्कासि कोरियातिर मोडिए । नेपाली साहित्यमा स्नातकोत्तर गर्न भर्ना भएकी उनी उच्चशिक्षा हासिल गर्न छाडेर कोरिया पुगिन् । हुन त रोजगार अनुमति प्रणाली (इपीएस) बाट स्नातकोत्तर गरेकामात्रै होइन, छँदाखाँदाका जागिरबाट बेतलबी बिदा बसेर कोरिया पुग्नेदेखि गैरसरकारी संस्थाको लोभलाग्दो जागिर माया मारेर कोरिया पुग्नेको ‘क्याराभान’ नै देखिन्छ । च...

बन्दुक चलाउनु कर्म, कलम चलाउनु रहर अनि धर्म

लाहुरे बन्नअघिदेखि नै उनी साहित्यका विभिन्न विधामा कलम चलाउँथे । अहिले पनि निरन्तरता दिइरहेकै छन् । भन्छन्, ‘लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु ।’ बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको छ भन्ने कवि जगत नवोदितसँग तेस्रो आँखा डटकमका लागि दीपेन्द्र राईले गरेको कुराकानी : कलम बलियो हुन्छ कि...

“नालायक”

 एक यस्तो पात्र, जो.... सर्बसाधारण जसरी जन्म लिन्छ पालनपोषण गज्जबले हुन्छ उत्तम बिद्यालयबाट शिक्षा हासिल गर्छ सानैबाट आफुलाई एक विशिष्ट सोच्छ हो त्यही पात्र, अब...... जवान भएर खुला आकाश मा पंख फिंजाउछ अहमपना र अहंकारलाई शिरोपर गर्छ प्रकृति नियमलाई पाठ सिकाउछ रातलाई दिन, दिनलाई रात पारेर निदाउछ घर, गाउँ, चोक,गल्ली हुँदै.... समाजलाई ओपन च्यालेन्ज दि...

फर्किआउनू कसम होला पर्खी बसुँला

शुभ मुकारुङ गीत मायाको यो बैना सम्झी औंठी राखुँला फर्किआउनू कसम होला पर्खी बसुँला सम्झी रोएँ अनि सहें एक्लोपनको पीडा कसको मन पो ढुंगा बन्ला विछोडिने बेला यति धेरै माया दियौ साँचिरहुँला फर्किआउनू कसम होला पर्खी बसुँला पाइला सार्नु हतार होला हिँडिजानेलाई त्यही हतार चोट बन्छ पर्खिबस्नेलाई गोरेटोमा आँखा टोलाई आँसु पुछुँला फर्किआउनू कसम होला पर्खी बसुँला...

हेर्दा हेर्दै अन्त कतै बसाइँ सरी गयौ तिमी

  चन्द्रा चाम्लिङ गजल मेची तरी गयौ कि त काली तरी गयौ तिमी हेर्दा हेर्दै अन्त कतै बसाइँ सरी गयौ तिमी किन तिम्ले खोट लायौ हाम्रो चोखो सम्बन्धलाई विना अर्थ आफ्नो स्वार्थ पूरा गरी गयौ तिमी गाको भए हुन्थ्यो बरु आधा बाटो पुग्नुअघि तर चोट दिई दिलमा विष छरी गयौ तिमी जहाँ जाऊ जति लाऊ म त तिम्रै लागि जिउँछु अन्जानमै मनभित्र शंका भरी गयौ तिमी यस्तो विश्वास तोडी जान्छौ सोच्या थिनँ मैले कैल...