तेस्रो आँखा संवाददाता बस्नेतगाउँ (हलेसी) । हलेसीको बस्नेतगाउँ–दुङ्देलो सडक निर्माण सम्पन्न गर्न कम्तीमा १२ लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । सडक निर्माणका लागि विनियोजित आठ लाख रुपैयाँले आधा काम सम्पन्न भएको युवा नेता सर्वधन बस्नेतले जानकारी गराए । ‘निर्माणाधीन सडक सम्पन्न हुँदा २५ घर प्रत्यक्ष लाभान्वित हुनेछन्,’ नेता बस्नेतले भने, ‘तर, हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटक यही भएर मञ...
बस्नेतगाउँ–दुङ्देलो सडक सम्पन्न गर्न १२ लाख आवश्यक
