श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलले कष्टसाथ उम्मेदवार टुंगो लगाए । उम्मेदवार छनोट निकै पेचिलो बन्यो । विवादै विवादबीच पनि दलहरूले प्रत्यक्षतर्फका उम्मेदवाको सूची तयार गरे । कम विवाद देखिएको समानुपातिक उम्मेदवारको पनि निर्वाचन आयोगले अन्तिम सूची प्रकाशन गरिसकेको छ । टिकट बाँडफाँडकै विषयलाई लिएर दलहरूमा थुप्रै विवाद भए । कतिपय जिल्लामा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध ब...

पोल्यान्डले ५० नेपाली कामदार माग्यो, मासिक तलब ९६ हजार

काठमाडौं । पोल्यान्डले ५० जना नेपाली कामदार मागेको छ । उसले AGENCJA PRACY WORKSOL MICHAL SOLECKI कम्पनीका लागि प्याकिङ र वेल्डरका लागि ५० नेपाली कामदार मागेको हो । काठमाडौंको शान्तिनगरमा रहेको अल अरेबिया ओभरसिज प्रालिद्वारा आह्वान गरेको विज्ञापनमा भनिएको छ, ‘७२ हजार १५४ मासिक तलब पाउनेगरी ३० जना प्याकिङ र ९६ हजार २०५ मासिक तलब पाउनेगरी २० जना वेल्डर चाहिएकाले इच्छुकले तुरुन्त कार्यालयमा सम्...

उता एउटै मोटरसाइकलमा पाँच सवार, यता तीनजना

काठमाडौं । गल्ती गर्नेलाई गाली गरिरहन पर्दैन रहेछ । उसलाई कारबाही गरेरमात्रै सम्भव छैन । त्यही भएर होला एउटै मोटरसाइकलमा यात्रा गरिरहेकालाई भारतीय प्रहरीले नमस्कार गरेर गल्ती नगर्न अनुरोध गरेका छन् । भारतमा मात्रै होइन, नेपालमा समेत ट्राफिक प्रहरीको आँखा छलेर एउटै मोटरसाइकलमा तीनजना यात्रा गरिरहेका देखिन्छन् । एकताकाका चल्तीका विद्यार्थी नेता एउटै मोटरसाइकलमा यात्रा गरिरहेका देखिन्छन् ।...

रक्सी खाएर वेद पढ्नेलाई स्वर्गको ढोका बन्द

जमुना राई/भोजपुर काठमाडौं । गीताको ४३० पेजमा लेखिएको छ, ‘सोमरस, दारु वा रक्सी खाएर जसले वेद पढ्छ, उसले स्वर्गमा वास पाउँदैन ।’ नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो । छत्तीस जातको फूलबारीमा सबै समुदायकाले वेद पढ्दैनन् । हिजोआज त वेद पढ्नेले समेत नडराइ सोमरस घुट्क्याउँछ । उसले सोमरस नभएर सोमरसले उसलाई खाइदिन्छ । नेपाली बजारमा पाँच लाख रुपैयाँसम्मको मादक पदार्थ किन्न पाइन्छ । गाउँघरम...

गोपाल किरातीलाई तेस्रो राष्ट्रपति बनाउन माग

राजुविक्रम चाम्लिङ काठमाडौं । माओवादी केन्द्र सचिवालय सदस्य गोपाल किरातीलाई मुलुकको तेस्रो राष्ट्रपति बनाउन माग गरिएको छ । किरात राष्ट्रिय मुक्ति मोर्चाले विज्ञप्ति जारी गर्दै किरातीलाई गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित गर्न गरेको हो । मोर्चाको संस्थापक अध्यक्षसमेत रहेका उनले माओवादी जनयुद्धकालमा पूर्वीय भौगोलिक क्षेत्रमा जातीय उत्पीडन, वर्गीय उत्पीडन तथा सर्वहारावर्गको नेतृ...

रञ्जु दर्शना सेलरोटी व्यवसायमा

काठमाडौं । तपाईंलाई सेलरोटी कत्तिको मन पर्छ ? मन पर्छ भने काठमाडौंको बौद्ध नयाँबस्तीमा रहेको ग्रीन मार्ट जानुहोस् । मार्टमा तिहारलाई लक्षित गरेर विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पकाएको सेलरोटी किन्न पाइन्छ । रोटी रञ्जु र उनकी आमाले पकाएका हुन् । रञ्जुले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘ व्यक्तिगत सम्पर्कबाट पनि अर्डर लिनेछु। अहिलेलाई ड्याङ्गै धेरै नि बनाउन नसकौंला तर सके जति यो त...

मनकामना केबलकारको चरम लापरबाही, यात्रुको झन्डै…

  गोरखा । गोरखामा रहेको मनकामना मन्दिर दर्शन गरेर फर्कनेक्रममा एक भक्तालु केबलकार छिर्नुअघि नै ढोका बन्द भयो । ढोका बन्द भएपछि केबलकारको डब्बा अगाडि बढ्यो । तर, ती भक्तालु न भित्र छिर्न सके न फर्कन । यो संवत् २०६५ सालको कुरा हो । तस्बिरमा केबलकारबाहिर झुन्डिइरहेका भक्तालुको देब्रे खुट्टा केबलकार डब्बाको ढोकाले च्यापेको छ भने दाहिने खुट्टाले टेक्ने ठाउँ पाएको छैन । तस्बिरमा देखिएअनुस...

एउटै परिवारका ६ बहिनी सरकारी जागिरे

विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन् । उनका छ  छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् ।  पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् । भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । व...

रञ्जु दर्शना रिङआउट, सुबुनालाई रातो कार्पेट

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि रञ्जु दर्शना अयोग्य ठहरिएकी छन् । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार दर्शना उमेर हदका कारण उम्मेदवारी दिन पाइनन् । प्रचलित कानुनअनुसार सांसदको उम्मेदवार बन्न २५ वर्ष पुगेको हुनुपर्छ । उनी २५ वर्ष पुगेकी छैनन् । विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेद्वार घोषणा गरेपछि सुबुना बस्न...

पार्टी एकता प्रस्ताव आफैँले राखेको प्रचण्डको खुलासा

  काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकताको प्रस्ताव आफैंले राखेको खुलासा गरेका छन् । पार्टीको पोलिटव्युरो राजनीतिक प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी संघीय र प्रदेशसभाको निर्वाचनमा वाम तालमेल गर्न प्रस्ताव ल्याएको र सोही प्रस्तावमाथि छलफल गर्दै जाँदा पार्टी एकता...