भक्तपुर । लागूऔषधसहित प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट मंगलवार दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गोठपाने घर भई ललितपुर टीकाथली बस्ने २२ वर्षीय सुमन कार्की र रामेछाप मन्थली घर भई पुरानोबानेश्वर बस्ने २० वर्षीय प्रवीण लामा रहेका छन् । बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागूऔषध लैजाँदै गरेको अवस्थामा प्रहरीले चेक गरी उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थि...
लागूऔषधसहित भक्तपुरबाट दुई पक्राउ
