चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

काठमाडौं । राज्यका सबै जातिहरूमा समान व्यवहार राष्ट्रिय एकताको बलियो एक आधार किरात राई चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । खाम्बातिमले माघ २९ गते विविध कार्यक्रम गरी १५औं स्थापना दिवस मनाउने भएको हो । उसले स्थापना दिवसको अवसरमा चाम्लिङ भाषामा हाजिरीजवाफ प्रतियोगिता, चाम्लिङ भाषामा अध्ययनरतमध्ये उच्चतम अंक ल्याउनेलाई नगद पुरस्कार र सांस्कृतिक कार्यक्रम गर...

संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य

नेपालगन्ज । एमाले नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् । एमाले बाँकेद्वारा कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा उनले भने, “लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताउँदै जनताको सर्व...

मलेसियामा एक नेपालीको मृत्यु

सप्तरी। वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो । मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको ...

हलेसीको प्रचार गर्न तीनदिने पदयात्रा (फोटो फिचर)

खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भाव्यता अध्ययन र प्रचार–प्रसारका लागि हलेसी प्रतिष्ठानले तीनदिने पदयात्रा गरेको छ । स्थानीय राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, पत्रकार र इच्छुक पदयात्रामा सहभागी थिए । हिन्दुसँगै किरात र बौद्ध धर्मावलम्बीको पनि उत्तिकै पवित्र स्थान हलेसी र आसपासका क्षेत्र ओझेलमा परेको भन्दै प्रति...