तान्द्रो ‘प्रिमियर शो’ मा नेतादेखि मन्त्रीसम्म : दयाहाङ राई र सुनील थापाबीचमा लुसुक्कै रञ्जु दर्शना

काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरको चौथो तला । चलचित्र तान्द्रोको प्रिमियर शो हेर्न भेला भएका दर्शक । हलको ढोका खुलिसकेको थिएन । हलबाहिर मोहन वैद्यदेखि पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालासम्म देखिए । चलचित्र तान्द्रोका मुख्य पात्र गंगा लामा, अभिनेता दयाहाङ राईलगायतको फोटोसेसन चलिरहेको थियो । दयाहाङसँग फोटो खिच्ने अनुमति माग्नेहरूको बाहुल्य थियो । एकैछिनमा दयाहाङ राई, अभिनेता सुनील थाप...

यत्तिको दिन केको लाज (फोटो फिचर)

नाम लक्ष्मी । थर आचार्य । उमेर २३ । घर टीकापुर कैलाली । बीबीए तेस्रो वर्षमा अध्ययनरत । सानैदेखि गीत गाउन भनेपछि मरिहत्ते । व्यावसायिक रूपमा गीत गाउन थालेको पाँच वर्ष पूरा । पाँच वर्षमा २४ बढी गीत रेकर्ड । गायनसँगसँगै मोडलिङ । ६ भन्दा बढी म्युजिक भिडियमा अभिनय । गायनमा भविष्य खोज्दै । गायनबाटै देशविदेशको भ्रमण । अविवाहित उनको समाजसेवा गर्ने त्यत्तिकै रहर । ...

सुरजनीको सफलता, एकपछि अर्को चलचित्रमा व्यस्त

काठमाडौं । केही समयअघिसम्म उनलाई म्युजिक भिडियोमा अभिनय गरेको देखिन्थ्यो । त्यस अर्थमा उनको परिचय मोडल थियो । हिजोआज उनको परिचय फराकिलो बन्दै गएको छ ।   मोडलबाट उनी नायिकाको भूमिकामा देखिन थालेकी छन् । केही समयअघि उनी अभिनीत ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ नामक चलचित्र सार्वजनिक भएको थियो । सो चलचित्रमा नायिका केसीको अभिनय लोभलाग्दो थियो । लोभलाग्दो अभिनयको प्रशंसा भएको थियो । ...

‘अरे दार्जिलिङमा पनि संगीत हुन्छ र ?’

सानैदेखि म गीत गाउँथें, गीत जुनबेला पनि मेरो ओठमा झुन्डिरहेको हुन्थ्यो । फिल्मी, लता, नूरजहाँ, तलत महमुदका गीतहरू गाउँथें । तर, गीत–संगीतमै जीवन बिताउँछु भन्ने कुराचाहिँ मैले सोचेकी थिइनँ । स्कुल पढ्दै गर्दा गीत गाइरहने हुँदा कुनै प्रोग्राम, पूजाआजामा गीत गाउन लगाउँथे । म गाउँथें । बिस्तारै मलाई श्रोताले चिन्दै गए । म गीत गाउन सक्छु भन्ने कुरा उहाँहरूले थाहा पाउन थाल्नुभयो । त्यसपछि मलाई नाटकहर...

बरु सासले दिन्छ धोका, तिमीले दिन्नौ थाहा छ

सूर्यकुमार क्षेत्री अहिले नाम, दाम कमाएका गायक रामकृष्ण ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै फरक छैन । धेरैले रामकृष्ण ढकाललाई यस्तैगरी गीत गाउने समयमा नारायण गोपालसँग दाँजेका थिए । हिजोआज प्रेम परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालिएको छन् । मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन हिजोआज धेरैका फेसबुक भि...

दार्जिलिङे कलाकारलाई नेपालले लैजान्छ कि कालले

अनिल थापा कुनै बेला नेपाल र भारतका विभिन्न ठाउँमा रहेका कलाकारबीच जुहारी चलेको थियो । अत्यन्त स्वस्थ रूपमा चलेको यो जुहारीकालका गीत–संगीत कालजयी बनेका छन् । यही शृंखलाकै कारण अम्बर गुरुङ, गोपाल योञ्जनलगायत कलाकार नेपाल भित्रिएका थिए । आजभन्दा झन्डै सात/आठ दशकअघि मास्टर मित्रसेन थापाले गोर्खालीको विषयलाई समेटेर प्रवासमा गीत गाएका थिए । उतिबेला भारतमा साहित्यकार, संगीतकार तथा कलाकारलाई मास...

अश्लील फिल्मका नायकद्वारा आत्महत्या, नायिकाको गर्भपतन गराउँदा मृत्यु

नेपाली नै संलग्न भएका अश्लील चलचित्र (ब्लु फिल्म) नेपालमा धेरै बनेका छैनन् । सानो ठाउँ भएकाले खराब कुराको चर्चा भइहाल्ने र छरछिमेकले समेत थाहा पाउने मात्र होइन, रातभरमै लाखौं प्रति उत्पादन हुन सक्ने, व्यक्तिको गोपनीयता भंग हुने भएकाले नेपालमा अश्लील चलचित्र बनेका छैनन् । तर, त्यस्ता केही चलचित्र नेपालमा देखापर्न थालेका छन् । त्यस्ता चलचित्र प्रायः चलचित्रका पात्रले नै छायांकन गरेका र ह्यान्डी...

‘ब्लु फिल्म’ धितमरुन्जेल हेरेको गायिकाको खुलासा

काठमाडौं । सत्य बोल्न साहस चाहिन्छ । गायिका लक्ष्मी आचार्यले नीलो चलचित्र हेरेको हाकाहाकी बताएकी छन् । मोडलसमेत रहेकी आचार्यले एक साथीले थाहै नपाई मोबाइलमा नीलो चलचित्र हालिदिएपछि आफूले हेरेको खुलासा गरेकी हुन् । भनिन्, ‘धितमरुन्जेल ब्लु फिल्म हेरें । साह्रै आनन्द लाग्यो ।’ स्तनमा ट्याटु खोपाएकी उनको चपाएर बोल्ने बानी छैन् । ‘मैले स्तनमा खोपेको ट्याटु हेर्न मरिहत्ते गर्नेको क्याराभान छ,’ उ...