बरु सासले दिन्छ धोका, तिमीले दिन्नौ थाहा छ

सूर्यकुमार क्षेत्री अहिले नाम, दाम कमाएका गायक रामकृष्ण ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै फरक छैन । धेरैले रामकृष्ण ढकाललाई यस्तैगरी गीत गाउने समयमा नारायण गोपालसँग दाँजेका थिए । हिजोआज प्रेम परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालिएको छन् । मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ, कुन ठाउँ जाउँ, मान्छे नमर्ने सहर हुँदैन हिजोआज धेरैका फेसबुक भि...

दार्जिलिङे कलाकारलाई नेपालले लैजान्छ कि कालले

अनिल थापा कुनै बेला नेपाल र भारतका विभिन्न ठाउँमा रहेका कलाकारबीच जुहारी चलेको थियो । अत्यन्त स्वस्थ रूपमा चलेको यो जुहारीकालका गीत–संगीत कालजयी बनेका छन् । यही शृंखलाकै कारण अम्बर गुरुङ, गोपाल योञ्जनलगायत कलाकार नेपाल भित्रिएका थिए । आजभन्दा झन्डै सात/आठ दशकअघि मास्टर मित्रसेन थापाले गोर्खालीको विषयलाई समेटेर प्रवासमा गीत गाएका थिए । उतिबेला भारतमा साहित्यकार, संगीतकार तथा कलाकारलाई मास...

अश्लील फिल्मका नायकद्वारा आत्महत्या, नायिकाको गर्भपतन गराउँदा मृत्यु

नेपाली नै संलग्न भएका अश्लील चलचित्र (ब्लु फिल्म) नेपालमा धेरै बनेका छैनन् । सानो ठाउँ भएकाले खराब कुराको चर्चा भइहाल्ने र छरछिमेकले समेत थाहा पाउने मात्र होइन, रातभरमै लाखौं प्रति उत्पादन हुन सक्ने, व्यक्तिको गोपनीयता भंग हुने भएकाले नेपालमा अश्लील चलचित्र बनेका छैनन् । तर, त्यस्ता केही चलचित्र नेपालमा देखापर्न थालेका छन् । त्यस्ता चलचित्र प्रायः चलचित्रका पात्रले नै छायांकन गरेका र ह्यान्डी...

‘ब्लु फिल्म’ धितमरुन्जेल हेरेको गायिकाको खुलासा

काठमाडौं । सत्य बोल्न साहस चाहिन्छ । गायिका लक्ष्मी आचार्यले नीलो चलचित्र हेरेको हाकाहाकी बताएकी छन् । मोडलसमेत रहेकी आचार्यले एक साथीले थाहै नपाई मोबाइलमा नीलो चलचित्र हालिदिएपछि आफूले हेरेको खुलासा गरेकी हुन् । भनिन्, ‘धितमरुन्जेल ब्लु फिल्म हेरें । साह्रै आनन्द लाग्यो ।’ स्तनमा ट्याटु खोपाएकी उनको चपाएर बोल्ने बानी छैन् । ‘मैले स्तनमा खोपेको ट्याटु हेर्न मरिहत्ते गर्नेको क्याराभान छ,’ उ...

‘निशान तिमी नेपाल आइडल नभएकै बेस’

पवन भट्टराई धेरै चर्चा । केही विवाद । अलिकति दुःखेसो । अनगिन्ती कथा । अनि एउटा गर्विलो इतिहास कोरिसकेको छ– नेपाल आइडलले । वसन्त चौधरीकै शब्दमा भन्नुपर्दा यो अब एउटा सपना बनिसकेको छ । धेरै युवाहरुको एउटा गतिलो लक्ष्य । नेपाली संगीत अनि टेलिभिजनको बजार घटिरहेको वर्तमान समयमा “नेपाल आइडल” एउटा सञ्जीवनी बुटी साबित भएको छ । भन्नु परोइन, आइडलको नियमित दर्शक हुँ । नेपाल आइडलमात्र होइन, इन्डियन आइड...

म्युजिक भिडियोविनाको गीत अर्थहीन

  घरमा बिहानदेखि बेलुकासम्म रेडियो बज्थ्यो । बुवाले रेडियो सुन्थे । रेडियोबाट प्रसारित गीत गीतकार संगीता राई बायुङले समेत ध्यानपूर्वक सुन्थिन् । गीतकार बायुङलाई गीत सुन्दा आनन्द लाग्थ्यो । त्यतिबेला उनले आफ्नो आवाज सुन्न टेप रेकर्डमा रेकर्ड गर्थिन् । बेलायतनिवासी उनको ‘फूलजस्तै लाग्थ्यो माया’ गीतिएल्बम सार्वजनिक भएको छ । प्रस्तुत छ गीतकार संगीता राई बायुङसँग तेस्रो आँखा डटकमले गरेको...

नेपाल आइडलबाट बाहिरिए सागर आले (मतपरिणामसहित)

काठमाडौं । नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् । बुद्ध लामा, निशान भट्टराई र प्रताप दासभन्दा दर्शकका भोट कम पाएकाले आले बाहिरिएका हुन् । नेपाल आइडलमा अब टप थ्री लामा, भट्टराई र दास बाँकी छन् । नेपाल आइडलमा प्रथम हुनेले २० लाख नगद, फस्र्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख नगद पाउनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले असोज ५ गते कतारको दोहो हुने भएको छ । बुद्ध लामा एसएमएस– ६ लाख...

बाफरे बाफ दिदी क्या खत्रा पिक

लोकदोहोरी गायिका सुधा थापाले थाइल्यान्ड पतायाकिनारमा खिचेको तस्बिरमा शुभचिन्तकले भिन्नाभिन्नै प्रतिक्रिया व्यक्त गरेका छन् । सन् २०१० अक्टोबर २३ मा खिचिएको तस्बिरमा २९१ ले लाइक गरेका छन् भने ५५ जनाले कमेन्ट्स गरेका छन् । त्यसैमध्येकी एक नवीना रानाले लेखेकी छन्, ‘बाफरे बाफ दिदी क्या खत्रा पिक ।’ काली गुरुङले भने ओ माई गड दिदी लुकिङ दामिज । हैट । यसैगरी, सोनी गुरुङले प्रतिक्रिया दिएकी छन...

गायिका रमिला न्यौपानेको तीजगीत सार्वजनिक, करिष्माको बबाल नृत्य

काठमाडौं । गायिका रमिला न्यौपानेको तीजगीत सार्वजनिक भएको छ । मायालु इन्टरटेन्टमेन्ट्सको पहिलो प्रस्तुति सो गीतमा गायिका न्यौपानेलाई गायक तेजश रेग्मीले साथ दिएका छन् । हालै सार्वजनिक तीज गीत श्रवणीय रहेको गायिका न्यौपानेले सुनाइन् । सो गीत गायक रेग्मीले लेखेका हुन् । विक्रम चौहान निर्देशित तीज गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । म्युजिक भिडियोमा करिष्मा ढकाल र प्रेम कुँववले लोभला...