बदलिँदै बल्थली

दीपेन्द्र राई करुवाका लागि सङ्खुवासभा, ढाकाटोपीका लागि पाल्पाले प्रसिद्धि पाएजस्तै गरा–गरा ‘ट्यारेस’ का लागि काभ्रेपलाञ्चोकको बल्थली चर्चित मानिन्छ । काठमाडौंदेखि ४० किलोमिटर दूरीमा रहेको बल्थलीको ‘ट्यारेस’ रूसपछिको आकर्षक मानिने बल्थली माउन्टेन रिसोर्टका सचिन हुमागाईंले जानकारी गराए । बल्थलीको ख्याकु फाँटका ‘ट्यारेस’ त्यत्तिकै लोभलाग्दो देखिन्छ । ‘ट्यारेस’ हेर्न बल्थली पुग्ने आन्तरिक तथा ब...

‘नेपाल संसारकै अध्ययन केन्द्र बन्न सक्छ’

दीपेन्द्र राई ‘दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा प्रवीणता प्रमाणपत्र तह पढ्दै थिएँ,’ संगीतकार शान्तिराम राईले अतीत सम्झे, ‘क्याम्पसले सांस्कृतिक कार्यक्रम गरेको थियो । म तेस्रो भएँ । यो संवत् २०४४ सालको कुरा हो ।’ त्यसको वर्ष दिनपछि संगीतकार राई काठमाडौं पसे । त्यसताका रेडियो नेपालमा चौतारी, रोदीजस्ता सांगीतिक कार्यक्रम लोकप्रिय थियो । उनलाई उल्लिखित कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रदर्शन...

कामी बुढामगर ६४ वर्षपछि सहिद

झकेन्द्र घर्तीमगर नेपाल सरकारले ९ जेठ २०७४ मा बसेको मन्त्रिरिषद् बैठकबाट कामी बुढामगरलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । सहिद घोषणाको समाचार आएपछि कामी बुढा को थिए ? कसरी सहिद भए ? किन ६४ वर्षपछि आएर सहिद घोषणा गरियो ? जस्ता प्रश्न र चर्चा एकैसाथ उठेको छ । को थिए कामी बुढा ? रुकुम चौखावाङ–८ हालको नयाँ संघीय संरचनाअनुसार मुसीकोट नगरपालिका वडा नं १० मा पर्ने खर्सुपानी भन्ने ठाउँमा बुवा ख...

एक छाक दालभातको ३००

दीपेन्द्र राई नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम कुन हो ? तपाईंहरूलाई थाहा छ ? छैन भने नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकामबारे जानकारी गराउँदै छु । ७५ जिल्लामा विभाजितमध्ये हुम्ला पनि एक हो । हुम्लाको सदरमुकाम सिमिकोट हो । सिमकोटलाई नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम भनिन्छ । सिमकोट समुद्र सतहबाट २,९४५ मिटरमा उचाइमा रहेको छ । सिमकोटलाई चारैतिर डाँडाकाँडाले घेरेको छ । यहाँ ह...

‘प्रेमप्रस्ताव राख्नै डराउँछन्’

भनिन्छ– सुखमा नमातिनु र दुःखमा नआत्तिनु । जस्तोसुकै दुःखमा पनि धैर्य, साहस र संघर्षसाथ अगाडि बढे सफलता प्राप्त हुन्छ । यस्तै, एक उदाहरण बनेकी छन्– उद्घोषिका याङ्जोम शेर्पा । कुनै समय कार्यक्रम सञ्चालन गर्न नपाएर रोएकी याङ्जोम हिजोआज व्यस्त र महँगो उद्घोषिका बन्न सफल भएकी छन् । एनटीभी र एनटीभी प्लसमा दुई वर्ष कार्यक्रम सञ्चालन गरी स्टेज कार्यक्रम सञ्चालनमा जमेकी छन् । शेर्पा समुदायकै पहिलो ...

३६ वर्षदेखि पढाउँदै आएका शिक्षकको बकपत्र

दीपेन्द्र राई/राजुविक्रम चाम्लिङ ‘त्यतिबेला,’ देवान राईले भने, ‘पढ्ने चलन थिएन ।’ पढ्ने चलन नभए पनि दुर्छिम–४ गणेशटार खोटाङका राईले एसएलसीसम्म पढे । आफू पढ्नुमा भिनाजु विक्रमान राईको मुख्य हात रहेको उनले सुनाए । आफू यहाँसम्म आइपुग्न उहाँको हात रहेको भन्दै उनले भिनाजुको नाम पटक–पटक लिए । साँच्चै भिनाजुले आपाआमालाई छोराछोरी पढाउनुपर्छ नभनिदिएका भए देवान राई खेतीकिसानीमै अलमिन्थे होलान् । बन्...

अमेरिकी सेनामा नेपाली

दीपेन्द्र राई सुनसरी, धरानका सुधाकर घलेले सैनिक सेवामा लागेर भविष्य बनाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर, कहिल्यै नसोचेको सेवामा प्रवेश गरेर घलेले भविष्य उज्यालो बनाउँदै छन् । एमबीबीएस पढ्न अमेरिका पुगेका उनी पढाइ पूरा गरेपछि अमेरिकी सेनामा प्रवेश गरे । अमेरिकाको जोहनसोन एन्ड वेल्स विश्वविद्यालयमा ‘ग्लोबल बिजनेस लिडरसिप’ अन्तर्गत वित्त व्यवस्थापनमा एमबीए पूरा गरेपछि उनी सेनामा प्रवेश गरे...

राजतन्त्रको मियो ढलेको नौ वर्ष पूरा, मुलुकभरि गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । संविधानसभा पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी मुलुकभरि विविध कार्यक्रम गरी गणतन्त्र दिवस २०७४ मनाइँदै छ । झन्डै अढार्इ सय वर्षको इतिहास बोकेको शाहवंशीय राजतन्त्र बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्र बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण र...

१२ लाख राई समुदायको उदाहरणीय व्यक्ति

दीपेन्द्र राई काठमाडौँ उपत्यका साकेलामय भएको छ । गत वैशाख २७ गते ललितपुरको किरातवनमा विधिवत् पूजाआजा गरी किरात राईको महान् चाड उँभौली (वैशाखे पूर्णिमा) सुरु भएको हो । यो चाड कतै महिना दिन त कतै १५ दिनसम्म धूमधामसँग मनाइन्छ । यो चाड काठमाडौँ उपत्यकाका पनि १५ दिनसम्म हर्षाेल्लाससहित मनाउने गरिन्छ । किरात राई यायोक्खा, काठमाडौं जिल्ला कार्यसमिति सहसचिवसमेत रहेका उनी १५ दिनसम्म त्यत्तिकै व्य...

प्रधानन्यायाधीश कार्की अदालत हाजिर

काठमाडौं । सर्वोच्च अदालतले काममा फर्कन अन्तरिम आदेश दिएलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की अदालत हाजिर भएकी छन् । प्रधानन्यायाधीश कार्कीले शुक्रवार साँझ अदालत हाजिर भई अदालती काम थालेको सर्वोच्च अदालत सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । प्रहरी महानिरीक्षक बढुवा विषयलाई लिएर प्रधानन्यायधीश कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्द...