रामायणमा ‘खल’ पात्रका रूपमा परिचित रावणको जन्मभूमि मानिएको एवम् हिन्दुहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख विश्वका १५ पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम प्रचार–प्रसार र भौतिक पूर्वाधार अभावमा गुमनाम छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलका रूपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थ...
लंकाका राजा रावणको जन्मस्थान पुलस्त्य ओझेलमा
