काठमाडौं । सांसद रामेश्वर फुयाँलले सगरमाथा आरोहीद्वय विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दासले मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । सांसद फुयाँलले शिल्पी (दलित) समुदायबाट पहिलोपटक सगरमाथा आरोहण गरेका विश्वकर्मा र सुन्दासलाई सम्मान गर्दै यस्तो बताएका हुन् । दलित समुदायको उत्थान र प्रवद्र्धन गर्न स्थापित सोलुखुम्बु विश्वकर्मा सेवा समाजले विश्वकर्मा र सुन्दासलाई सम्मान गरेक...
सगरमाथा आरोही विश्वकर्मा र सुन्दास सम्मानित
