हलेसी (खोटाङ) । शैक्षिक सुधार गर्ने अभिप्रायले हलेसी तुवाचुङ नगरपालिकाका सबै माध्यमिक विद्यालयमा स्थायी शिक्षक दरबन्दी मिलान तथा सरुवा गर्ने हलेसी तुवाचुङ नगरपालिकाले निर्णय गर्यो । निर्णयसँगै पालिकाले सबै माविमा माविका स्थायी शिक्षक दरबन्दी मिलान गरेको थियो । कतिपय माविका स्थायी शिक्षक यथावत् छन् भने मावि तहका स्थायी शिक्षक नभएका विद्यालयमा स्थायी शिक्षकलाई सरुवा गरियो । नगरपालिकाले गरेको न...
स्थानीय सरकारसँग सिङ जुधाउँदा नेकपा नेता संकटग्रस्त
